रास्वपाको विस्तारित बैठक : दोस्रो दिनको कार्यक्रम सुरु ||

0 Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा जारी छ ।  शनिबार दोस्रो दिनको बैठक सुरु भएको छ ।

बैठ

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली र रविकिरण अधिकारीले निर्वाचन सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

कमा केन्द्रीय सदस्य दीपक बोहराले रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियानको प्रतिवेदन पेस गरेका छन् ।

सम्बन्धित समाचारसबै