अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इजरायलको इरानविरुद्ध आक्रमणमा अमेरिकाको संलग्नता स्वीकार

0 Shares

काठमाण्डाै। अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले इजरायलले इरानमाथि सुरु गरेको सैन्य कारबाहीमा अमेरिकाको संलग्नता रहेको खुलेर बताए।

बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार ट्रम्पले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै इरानमाथि इजरायली आक्रमणमा अमेरिकाले सहयोग गरेको जानकारी गराएका हुन्।

इरानले इजरायलमाथि हमला गर्ने सूचना पाएपछि त्यसअघि नै आक्रमण गरेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्। आक्रमणपछि तेहरानका विभिन्न भागमा विस्फोट र क्षेप्यास्त्र प्रहार भएको समाचार प्राप्त भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार तेहरानको जम्म्हूरी क्षेत्र र युनिभर्सिटी स्ट्रिट आसपास कैयौँ क्षेप्यास्त्र प्रहार भएका छन्।

सम्बन्धित समाचारसबै