कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गर्नुका १० कारण

0 Shares

काठमाडौं- ऊर्जाले कुलमानलाई प्राधिकरणबाट बर्खास्त गर्नुको १० कारणसहितको पत्र दिएको हो ।

पत्रमा घिसिङले समयमै कार्यसम्पादन मूल्यांकन प्रतिवेदन नबुझाएको, भारतको ‘इन्डो नेपाल पावर एक्सचेञ्ज’ कमिटीसँग पूर्वस्वीकृतिबिना सम्झौता गरेको, उद्योगीहरूसँग बक्यौता महसुल नउठाएको लगायत १० वटा कारण उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारसबै