दुई व्यक्तिबीचको विवाद सार्वजनिक हुँदै मञ्चमै भएको घटनालाई लिएर आरोप–प्रत्यारोप चर्किएको छ। डिग बहादुर लिम्बुले सहमति उल्लंघन, दोहोरो व्यवहार र पछाडिबाट प्रहारजस्ता आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।
यता देवराज चाम्लिङले भने मञ्चमा आफूमाथि आक्रमण भएको दाबी गर्दै आफूले संयमता अपनाएको बताएका छन्। उनले महिला प्रति सम्मान रहेको उल्लेख गर्दै आफ्नो धैर्यतालाई कमजोरी नठान्न आग्रह गरेका छन्।
घटनापछि सामाजिक सञ्जालमा दुवै पक्षका अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन् भने विषयले व्यापक चर्चा पाएको छ।