निशुल्क स्वाश्थ्य शिविरमा गोल्डेन हस्पिटलको निरन्तरता कायम

0 Shares

गोल्डेन हस्पिटल बिराटनगरले भोक्राहा नरसिन्ह गाउँपालिकाको सम्युक्त आयोजनामा निशुल्क स्वाश्थ्य शिविरको कार्यक्रम गरेको छ ।

भोक्राहा नर्सिन्ह गाउँपालिकाको वडा न : ८ स्थित रहेको मदर्शा जामिया ज्याबुल उलुममा सन्चालन गतेको शिविरमा गोल्डेन हस्पिटल बिराटनगर को चिकित्सकको टोलि सहित भिडियो एक्सरे ,इ सि जि ब्लड सुगर तथा निशुल्क औसधि समेत बितरण गरेको हो ।

गाउँपालिकाको अध्यक्ष अज्मल अखतर आजाद सहित उक्त वडा न : ८ का वडा अध्यक्ष उसमान मिया सहित शसस्त्र प्रहरी बेस क्याम्प प्रमुख हरुको बिशिस्ट आतिथ्यमा कार्यक्रमको समापन भएको छ ।

गोल्डेन अस्पताल प्रबन्धक सुधिर सिंह राठौरको जानकारी अनुसार महिला पुरुष र वृद्ध गरि लगभग २५५ भन्दा बढी स्थानियहरुले लाभ उठाएको बताए ।

शिविरमा गोल्डेन हस्पिटलका वरिष्ठ मेडिसिन डा . श्याम रौनियार ,न्युरो सर्जन डा . सिपि यादब ,अर्थोपेडिक डा . यग्यराज खरेल ,बाल रोग विशेषज्ञ डा . शतिश यादब ,कोमल गुप्ता सहित अस्पतालका कर्मचारीहरुको सहयोगमा सिविरले सफल्ता पाएको कार्यक्रमका सभाध्यक्ष उस्मान मियाले जानकारी दिए ।

गोल्डेन हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविरसेवालाइ प्राथमिकतामा राखी स्वाश्थ्य शिविर गर्दै आइरहेको छ , हस्पिटलका चिकित्सक टोलि हरेक महिना जिल्ला जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरिरहेको छ ।

निशुल्क स्वाश्थ्य शिविरमा गोल्डेन हस्पिटलको निरन्तरता कायमै

सम्बन्धित समाचारसबै