0
Shares
गोरखा: शाहवंशीय राजतन्त्रको पुर्ख्यौली रहेको गोरखा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति चाहिएको बताएका छन् ।
गोरखामा गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पुर्खाको थलो आउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले अहिले देशमा शान्ति चाहिएको समेत बताए ।