बालेनलाई आक्रोशित बनाउने १२ तले भवनको लफडा

0 Shares

काठमाडौं । काठमाडौं महानगर र सङ्घ सरकार फेरि एकपटक आमनेसामने भएका छन् ।

१२ घण्टामा दुई वटा स्टाटस लेखेर महानगरका मेयर बालेनले सङ्घ सररकाप्रति चर्को आक्रोश पोखेका छन् । आक्रोशमा बालेनले नेतालाई टुकुचामा गाड्ने धम्की दिएका छन् ।

बालेनलाई आक्रोशित बनाउने विषय हो, प्रमुख प्रशासकीय अधिकृत । र, यो विवादको केन्द्रमा छन्, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ ।

पुस ५ मा काठमाडौं महानगरले गुरागाँईलाई बिदामा बस्न बाध्य बनायो । गुरागाँईलाई बिदामा बसाउने कारण थियो – काठमाडौं भ्यू टावरको नक्सा । यो विवाद बुझ्नु अगाडि काठमाडौं भ्यू टावर के हो थाहा पाउनुपर्छ ।

सम्बन्धित समाचारसबै