अब १५ दिनभित्रै स्वीकृति पाउने: मर्जरमा जान चाहने ब्रोकरले

0 Shares

 

काठमाडौं -नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरलाई अगाडि बढाउन निर्देशिका जारी गरेको छ।
 
बोर्डले धितोपत्र व्यवसायी गाभ्ने÷गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१ जारी 
गर्दै ब्रोकर मर्जरमा जाने बाटो खुला गरेको हो।निर्देशिकाले मर्जरमा जान चाहने धितोपत्र
 दलाल (ब्रोकर) वा धितोपत्र व्यापारीले सञ्चालक समिति  तथा साधारणसभाबाट मर्जरको
 प्रस्ताव पारित गरेर स्वीकृतिका लागि बोर्डमा आवेदन दिनुपर्नेछ।
सम्बन्धित समाचारसबै