मातृशिशु स्वास्थ्य विवरण संकलन बाँकेमा मोबाइल एपमार्फत,

0 Shares

बाँके- बाँकेमा लुम्बिनी प्रदेश सरकारले मातृशिशु मृत्युदर घटाउन मोबाइल एपमार्फत पारिवारिक स्वास्थ्य विवरण संकलन सुरु गरेको छ।

महिला, बालबालिका र किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले अभियान थालिएको हो।

स्वास्थ्यकर्मीहरू १ लाख २९ हजार ३०७ घरधुरीमा पुगेर गर्भवतीदेखि दुई वर्षमुनिका बालबालिकासम्मको विवरण संकलन गर्दैछन्। खोपबाट वञ्चित बालबालिका, जोखिमयुक्त गर्भवती र पोषण अवस्था पहिचान गरिनेछ।

सम्बन्धित समाचारसबै