शेखर कोइराला- सरकारले शिक्षकहरूलाई काममा फर्कने वातावरण बनाओस्

0 Shares

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षकहरूलाई काममा फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कोइरालाले विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या समाधान गर्न र उनीहरुलाई काममा फर्काउने वातावरण बनाउन माग गरेका हुन्।

सम्बन्धित समाचारसबै