0
Shares
दुई वर्षपछि काठमाडौं उपत्यकामा नेपथ्यले कन्सर्ट गर्न लागेको छ। यसअघि २०७९ पुसमा नेपथ्य भृकुटीमण्डपमा प्रस्तुत भएको थियो।
पथ्यले आउने साता गोकर्णेश्वरमा ब्यान्ड प्रस्तुती दिने तयारी गरिरहेको छ। मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ भन्छन्,’यसै चैत ३० गते शनिबार गोकर्णेश्वरको कन्सर्टमा नेपालभित्रका दर्शकसँग जम्काभेट हुनेछ ।’
कन्सर्ट गोकर्णेश्वरस्थित हनुमानचोकनजिकै खुला मैदानमा हुनेछ । यसलाई स्थानीय तन्नेरीहरूको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ ले प्रस्तुत गर्न लागेको हो ।