×
गृहपृष्ठ
मुख्य समाचार
राजनीति
समसामयिक
अन्तर्वार्ता
खेलकुद
प्रदेश
प्रदेश २
मनोरञ्जन
विश्व
विचार
स्वास्थ्य
गृहपृष्ठ
मुख्य समाचार
राजनीति
समसामयिक
अन्तर्वार्ता
खेलकुद
प्रदेश
प्रदेश २
मनोरञ्जन
विश्व
विचार
स्वास्थ्य
×
Search
३४ वर्षीया महिलाको धरानको जंगलमा हत्या
भित्रको खबर
२०८१ चैत्र २७, बिहीबार
0
Shares
बिराटनगर:
सुनसरीको इटहरी २ हलगडामा बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहालको धरानको जंगलमा हत्या भएको छ।
चैत्र २५ गते सोमबार धरान उपमहानगरपालिका ६ को पाँचकन्या सामुदायिक वनमा एक महिलाको शव फेला परेको थियो। पछि शव दाहालको भएको पुष्टि भएको हो।
मृतकको शव अर्धनग्न अवस्थामा रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो र घाँटीमा डोरीको घेरा थियो। प्रहरी अहिले हत्या घटनामा संलग्नलाई खोजि गरीरहेको छ ।
शवलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
सबै
बोरिङमा पनि छैन पानी, खेतमा चिरा परेसँगै छियाछिया छ किसानको मन
जनकपुरको राराब क्याम्पसमा विद्यार्थी नेता पक्राउ, प्रदर्शन चर्कियो
अनियमितता खुलाउन खोज्दा पत्रकारमाथि आक्रमण
स्मृति भवनको साटो ज्यानमारा खाल्डो
प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन : सिरहा घटना
शव फेला बोरा भित्र,
ताजा अपडेट
सबै
टुँडिखेलको ल्होसार समारोहमा प्रधानमन्त्री कार्की, सांस्कृतिक विविधतामा जोड
पार्टी एकता सहमतिको संदेश साझा गर्दै कुलमान घिसिङ
सगरमाथा फोहोर व्यवस्थापन योजना खारेज, नयाँ शुल्क प्रणाली लागू हुने
रौतहटमा ग्यास बुलेट दुर्घटनापछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध