जिल्ला शारीरिक सुगठन महासंघको कार्यसमिति चयन

0 Shares

जिल्ला शारीरिक सुगठन महासंघको कार्यसमिति चयन भएको छ।
मोरङ जिल्ला भरि संचालनमा रहेका जिमका संचालकहरू र खेलाडीहरुको एक्यबद्दता बनाउनका निम्ति कार्यसमिति चयन भएको हो।

बिराटनगर वडानं‌ १ अवस्थित रहेको फ्री स्टाइल जिमको हलमा बैठक बसी नयाँ कार्यसमिति चयन गरेका हुन् ।
मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण कुमार ऋषिदेव तथा नेपाल शारीरिक सुगठन महासंघ केन्द्रीय प्रतिनिधि पुष्प श्रेष्ठको‌ संयुक्त रोहवरमा उक्त कार्यसमिति चयन भएको छ।

कार्यसमिति पदाधिकारीहरुको नाम यसप्रकार छन्।

अध्यक्ष – नबिन विक्रम शाह
उपाध्यक्ष – संजय साह
महा सचिब – बिपीन‌ पासवान
कोषाध्यक्ष – रविन श्रेष्ठ
सदस्य – दिपेश राज गौतम
सदस्य – सुरज श्रेष्ठ
सदस्य – प्रवित राजवंशी
महिला सदस्य – बेन्जु राई
महिला सदस्य – बिन्दा राजवंशी
सर्वसम्मत रुपमा चयन भएका छन् ।

सम्बन्धित समाचारसबै