दिलजित दोसांझ ‘मेट गाला’मा डेब्यू गर्दैछन्-BHITRAKOKHABAR

0 Shares

हालै बलिउड अभिनेता शाहरुख खान र कियारा आडवाणी ‘मेट गाला’ मा गएको खबर आएको थियो । यसमा सहभागी हुन् किंग खान पनि न्यूयोर्क पुगेका भन्दै उनको विमानस्थलका भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका थिए ।

यस्तैमा पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझ मेट गालामा डेब्यू गर्न लागेको खबर आइरहेको छ । आफ्नो सामाजिक सञ्जालमा दलजितले यसको जानकारी दिएका हुन् ।

दोसांझले आफ्नो इन्स्टाग्राममा दुइवटा कथा पोस्ट गरेका छन् । एउटा स्टोरीमा अभिनेताले ‘पहिलो पटक’ लेखेर यसमा आवर ग्लासको इमोजी राखेका छन् । उनले मेट गाला इभेन्टको गित पनि मेन्सन गरेका छन् ।

सम्बन्धित समाचारसबै