श्रीलंकाद्धारा एसिया कप क्रिकेट आयोजना गर्नका लागि प्रस्ताव

0 Shares

श्रीलंकाले २०२३ एसिया कप क्रिकेट आयोजना गर्नका लागि प्रस्ताव गरेको छ ।

खेल पाकिस्तानमा हुने कुरा भए संगै भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेका हो । साथै पाकिस्तानले पनि आयोजना स्थल सार्न मानिरहेको छैन । श्रीलंकाको प्रसताव स्वीकार भए क्रकेट बोर्ड एसिसिले एसिया क्रकेट कपकोे आयोजना गर्न तयारीमा लाग्ने बताए ।

इन्डियन प्रिमियर लिग २०२३को फाइनलको अवसरमा भएको छलफलमा बिसीसी आई ,श्रीलंका , बगंलादेश र अफगानिस्तान क्रिकेट बोर्डले एउटै स्थलमा एसिया कप आयोजगन हुनुपर्ने भने पनि स्थल भने तोकेको छैन ।

एसियाको आर्को आधिकारीक बैठक आर्को साता हुन सक्ने सम्भावना रहेको छ र एसिया कप बारे अन्तिम निर्णय हुने छ। एसिया कपमा भारत र पाकिस्तान संगै नेपाली पनि एउटै समुहमा छ । आर्को समुहमा श्रलंका, बगंलादेश , अफगानिस्तान छन् ।

सम्बन्धित समाचारसबै