0
Shares
विराटनगर महानगरपालिकामा अत्याधिक गर्मी बढ्नुको कारण यस क्षेत्रमा रहेको विद्यालयहरुलाई दुई दिन बिदा दिईएको छ ।
बिद्यार्थीहरुलाई गर्मीको कारण पठन पाठनमा कठिनाई भएको कारणले बिद्यालय दुई दिन विदा दिएको महानगरले जनाएको छ । साउन महिनाको बर्र्षेे बिदा कट्टा गर्ने गरि दुई दिन यता गर्मीको बिदा दिइएको महानगरले जनाएको छ ।
बिदा बिहिबार र शुक्रबार हुने भएको छ र शनिबार सार्बजानिक बिदा पर्नुको कारण आईतबार बाट बिद्यालयहरु पुर्ण संचालनमा आउने छन् ।