पशुपति क्षेत्रका विभिन्न स्थानमा आज सामूहिक व्रतबन्ध

0 Shares

 

काठमाडौँ । पशुपति क्षेत्रमा आज दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध गरिएको छ ।

संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ।

यो व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो।  बालकको व्रतबन्ध प्रायः बाल्यावस्थामा नै गरिन्छ, बालकको उमेर ८ वर्ष पूरा भएपछि उ ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्रायः यही उमेरमा उसको व्रतबन्ध गरिन्छ।
सम्बन्धित समाचारसबै