विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका शिक्षकहरूको काठमाडौंमा प्रदर्शन

0 Shares

निजी विद्यालयका शिक्षकले बिहीबार (भदौ ५) काठमाडौंमा प्रदर्शन गरेका छन् ।

संसदीय समितिमा छलफलको चरणमा रहेको विद्यालय शिक्षा विधेयकको प्रावधानको विरोधमा उनीहरू सडकमा उत्रिएका हुन् ।

निजी विद्यालयका दुई संगठन प्याब्सन र एन प्याब्सनको अगुवाइमा माइतीघरमा उनीहरूले उक्त विधेयकको विरोध गरेका छन् ।

तस्बिर हरु :

सम्बन्धित समाचारसबै