बागमतीको डाइभर्सन बाढीले बगाए, यातायात अवरुद्ध

0 Shares

काठमाडौँ – आज दिउँसो देखि भोलि विहानसम्म वर्षा र हिमपात हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले  आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

आज विहानैदेखि सबै प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो र राति सबै प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ । कोशी प्रदेशमा दिउसो हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

सम्बन्धित समाचारसबै