0
Shares
काठमाडौं|नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललगायतले दुर्गा प्रसाईंको आजको विरोध कार्यक्रममा
ऐक्यबद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु भवानी राणा, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी अभिनेत्री मनिषा कोइरालाले पनि प्रसाईंको कार्यक्रममा समर्थन गरेका छन् । त्यसैगरी पत्रका टीकाराम यात्री, जीवराम भण्डारीले पनि राणा र खनालको भनाइमा समर्थन गरेको उल्लेख छ ।