राजावादीहरुले जुलुस कहाँ कहाँबाट निकाल्दैछन् ?

0 Shares

काठमाडौँ –प्रदर्शनको लागि जुलुस भक्तपुर, जोरपाटी, गोंगबु, कंलकीबाट सुरु हुदैछ ।

भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ भने जोरपाटीबाट सुरु हुने जुलुसु, बौद्ध, चाबहिल हुँदै तीनकुने आउने छ ।

यस्तै गोंगबुबाट सुरु हुने जुलुस सामाखुशी, चाबहिल हुँदै तीनकुने पुग्नेछ भने कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने पुग्ने छ ।

राजावादीहरुको प्रदर्शन रिङरोड भित्र प्रवेश गर्न पाउने छैनन् । राजावादीहरुको प्रदर्शनमा १ लाख बढी मानिस उत्रीने राजावादी आन्दोलनका नेताहरुले दाबी गर्दै आएका छन् ।

सम्बन्धित समाचारसबै