0
Shares
काठमाडौँ: तीनकुनेमा जारी आन्दोलनमा आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।
केही आन्दोलनकारी घाइते भएका छन्। यता भृकुटीमण्डपमा जारी गणतन्त्रवादीहरूको आन्दोलन भने अहिलेसम्म शान्तिपूर्ण छ। गणतन्त्रवादी दलहरूको आन्दोलन कोण सभामा गइसकेको छ।अहिले समाजवादी मोर्चासम्बद्ध दलका प्रमुख नेताहरूले सम्बोधन गर्दैछन्।