रवि लामिछानेको निलम्बन फुकुवा: रास्वपाको माग

0 Shares

 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलाई भेटेर सभापति रवि लामिछानेको निलम्बन
 फुकुवाको लागि दवाव दिएको छ।

सो पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले शुक्रबार संसदमा सो माग गरेका हुन् । उनले लामिछानेबारे सरकारको रवैयालाई संसदले समर्थन गरेको भन्दै प्रश्नसमेत उठाए ।

सम्बन्धित समाचारसबै