संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य : राष्ट्रपति पौडेलले

0 Shares

 

काठमाडौं -संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ|

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचारसबै