हितेन्द्र र कुलमान रिटमा सुनुवाइ सुरु,

0 Shares

काठमाडौँ –नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादको सुनुवाइ सुरु भएको छ ।

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ सुरु भएको हो ।

न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ सुरु भएको हो ।

आज पनि घिसिङ र शाक्यले दायर गरेको रिटको मात्रै पेसी तोकिएको छ ।

सम्बन्धित समाचारसबै