0
Shares
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले राजनीतिमा आउने संकेत गरेका छन् ।
घिसिङले आफू राज्यले आवश्यक ठानेको बेला जस्तोसुकै जिम्मेवारी लिन तयार रहेको बताए ।उनले अहिले केही भन्ने बेला नभएको पनि बताए । पत्रकारको प्रश्नमा उनले अहिले राजनीतिको विषयमा छलफल गर्ने समय नभएको पनि बताए ।