पणिनि सम्मेलन उद्घाटन प्रधानमन्त्री ओलीले गरे

0 Shares

 

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा 
आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको उद्घाटन गरेका छन्।  

दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता,
नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ।

कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले गरेका हुन्।


सम्बन्धित समाचारसबै