मन्त्री भण्डारी: मौलिक सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व हो

0 Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक रुपमा रहेका हाम्रा सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व भएको बताएका छन् ।

विश्व वौद्धिक सम्पत्ति दिवसमा बोल्दै उनले आजको हाम्रो वस्तु, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने कुरा र विश्व बजारमा ब्राण्ड हो भन्ने कुरालाई अगाडि बढाउन नसकेको बताएका हुन् ।

 

सम्बन्धित समाचारसबै