0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।