गगन थापा: असन्तुष्टिको कारोबार नगरौं

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराएका हुन् ।

राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताए ।

असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा परिवर्तन नआउनु रहेको उनले बताए ।

सम्बन्धित समाचारसबै