0
Shares
मुस्ताङ : फुल्न लागेको स्याउको बोटमा लगातारको वर्षाले असर पुर्याएको छ।
यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ।
जिल्लामा स्थानीय जातका स्याउका बोटमा यो वर्ष निकै कम फूल फुलेको थिए। वर्षा भइरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पुर्याएकाले यो वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए।