गृहमन्त्रीले विहीबार जवाफ दिने रेशम चौधरी पक्राउबारे

0 Shares

काठमाडौं– वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा  गृहमन्त्री रमेश लेखकले नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ दिने भएका छन्।

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदले सदन अवरोध गरेपछि गृहमन्त्रीले बैशाख २५ गते जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई सुनाएका हुन्।

सम्बन्धित समाचारसबै