ओलीको निम्तो पाएका मस्कले सगरमाथामा चलाए अवैध इन्टरनेट

0 Shares

काठमाडौं – गत मङ्सिर ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसारकै धनाढ्य तथा अमेरिकी वर्तमान संस्थापनका शक्तिशाली अधिकारी इलोन मस्कलाई नेपाल भ्रमण निम्ता दिए ।

मस्कका प्रतिनिधिहरूले त्यसअघि नै स्टारलिङ्क इन्टरनेटलाई नेपालमा सञ्चालन अनुमति दिन ओली नेतृत्वको सरकारलाई आग्रह गरेका थिए ।

 

सम्बन्धित समाचारसबै