२०७८ साल जेष्ठ १९ गते भएको दरबार हत्या काण्ड भएको आज २२ वर्ष पुगिसक्दा पनि यस्को रहस्य भने अझै खुल्न सकेको छैन ।
नारायणहिटी दरबारमा सदा झै गुड फ्राइडे मनाउन राजा बिरेन्द्र आफ्नो परिबार रानी एश्र्वर्य , युवराज दिपेन्द्र र निराजन , राजकुमार धिरेन्द्र , राजकुमारी श्रुति ,जयन्ति , सारदा ,कुमार दड्का सखित अन्य परिवारहरु संग जमघट गरेर बसिरहेको अवस्थामा उनिहरुमाथि गोलि प्रहार भएको थियो ।
नारायणहिटी त्रिभुवन सदनमा डिउटिमा बसेका सैनिक हवल्दा लाल बहादुर लाम्तेल मगरको अनुसार हत्याराले पहिलो गोलि युवराज दिपेन्द्रलाई हानेका थिए । दिपेन्द्रको ढाडमा ६ राउण्ड र बाया कन्चटमा गोलि हनेको बताए । सरकारले पहिलो सोचालित हत्यार पक्रेको थियो भने पछि दिपेन्द्रले गोली चलाएर आफ्नै आमा ,बाबा, भाई र बहिनी मारेको प्रतिवेदन सार्वजानिक गर्यो । दिपेन्द्रले गोली चलाइको होईन सड्यन्त्र पुर्वक वंश नाश पारेर दिपेन्द्रलाई दोशी बानाइएको हो भन्ने चर्चा जनामासमा भएपनि कुनै पनि प्रतक्ष दर्शीले दिपेन्द्र हत्यरा होईन भनेर बयान दिएनन् ।
हत्या कस्ले र किन गरेको भनेर छानबिन गर्न माग भइरहेतापनि अझै यस्को रहस्य भने खुल्न सकेको छैन । प्रधानमन्त्री प्रचण्डले बेहि दिन अघि दरबार हत्या काण्ड बारे छान बिन गर्ने घोषणा गरेका छन् । नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ ।