0
Shares
काठमाडौं-
सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने भन्दै १० महिनामै परिवर्तन नहुने गृहमन्त्री रमेश लेखकले बताएका छन्।
बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहेको भए पनि अहिले त्यस्तो नहुने दाबी गरे।
गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानुनलाई पूर्णता दिएको समेत बताए।