प्रधानमन्त्रीको जवाफ राजावादीलाई- कुनै जेठ १५ मा पनि तपाईंहरुको सपना पूरा हुन्न

0 Shares

काठमाडौँ- राजावादीहरुतिर लक्षित गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले आउने जेठ १५ गते मात्र नभइ कुनै जेठ १५ मा पनि राजतन्त्र नफकिर्ने ठोकुवा गरेका छन्।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले प्रतिगामी सपना काम नलाग्ने समेत बताए।

जतन्त्र फर्काउने भन्दै राजावादी विभिन्न दल र समूहरुले संयुक्त जनआन्दोलन समितिमार्फत जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणाा गरेका छन्।

सम्बन्धित समाचारसबै