सांसद सिंह: चलिरहेको एउटा विमानस्थलको पनि बेइज्जल नगरौँ

0 Shares

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको बताएका हुन्।

सांसद सिंहले सञ्चालन भइरहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेका भए पनि यसको अन्तर्राष्ट्रिय बेइज्जत नगर्न आग्रह गरे।

सम्बन्धित समाचारसबै