नयाँ नोटहरू तपाईँको हातसम्म यसरी आइपुग्छन्

0 Shares

काठमाडौँ। लामो रस्साकस्सीपछि केन्द्रीय ब्याङ्कका नयाँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएसँगै रु. ५० र १,००० दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाउने अधिकारीहरूले बताएका छन्।

नेपाल राष्ट्र ब्याङ्कले आवश्यकताअनुसार समयसमयमा नयाँ नोट ल्याउने प्रचलन रहिआएको छ। नेपालले हाल पाँच रुपैयाँदेखि १,००० दरका कागजका नोटहरू विभिन्न देशमा छपाउँदै आएको छ।

हामी यहाँ नेपाली नयाँ नोटहरू छाप्नेदेखि प्रयोगमा ल्याइने प्रक्रियासम्मको चर्चा गर्दै छौँ।

सम्बन्धित समाचारसबै