0
Shares
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठक बस्ने भएको छ ।
शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा आज बैठक बस्ने सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी गराए ।