बाक्लो प्रहरी घेरामा केपी ओली, उच्च सुरक्षासहित घर पुर्‍याइयो

0 Shares

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बाक्लो प्रहरी घेरामा राखेर उच्च सुरक्षासहित कार्यक्रम स्थलदेखि घरसम्म लगिएको छ ।

गुन्डुमा आयोजित राष्ट्रिय युवा सङ्घको खुल्ला भेटघाट कार्यक्रमबाट  उच्च सुरक्षासहित ओलीलाई घरसम्म लगिएको हो ।

सम्बन्धित समाचारसबै