मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

0 Shares

२८ असोज, जनकपुरधाम।मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् ।

विश्वासको मत लिन आज सांसद बैठक डाकिएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन्।

सम्बन्धित समाचारसबै