वैशाख २६ देखि इन्द्रबहादुर राईको कृति जारमा आधारित चलचित्र

0 Shares

काठमाडौँ । यही वैशाख २६ गतेबाट साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’  प्रदर्शनमा आउँदैछ ।

फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन् ।

सम्बन्धित समाचारसबै