खुम्जुङमा हिउँ परेसँगै थपिदिएको सुन्दरता

0 Shares

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको एभरेष्ट क्षेत्रभित्र पर्ने एक सुन्दर गाउँ हो-खुम्जुङ ।

यो गाउँ हिमाली सौन्दर्य, संस्कृति र पर्यटनको अद्भुत मिश्रण हो ।

खासगरी शेर्पा समुदायको बसोबास रहेको खुम्जुङ, सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्दछ र यो नाम्चे बजारबाट केही घण्टाको पैदल यात्रा पछि पुग्न सकिन्छ ।

 घरका छाना, गुम्बा र पदमार्गमा हल्का हिउँले गाउँलाई र पर्यटकहरूलाई थप आकर्षित गर्छ ।हिउँद याममा खुम्जुङको दृश्य झन् आकर्षक बन्ने गर्छ ।

 

 

सम्बन्धित समाचारसबै