कुमालको पाउदुरे नाच

0 Shares

काठमाडौँ – तनहुँको व्यास नगरपालिका–९ स्थित कुमाल गाउँमा आयोजित संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत पाउदुरे नाच सिक्दै कुमाल समुदाय ।

कुमाल समाज तनहुँको आयोजना र सामाजिक विकास कार्यालयको सहयोगमा संस्कृति संरक्षणका लागि आयोजित प्रशिक्षण कार्यक्रम वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचारसबै