0
Shares
काठमाडौँ । यही वैशाख २६ गतेबाट साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ प्रदर्शनमा आउँदैछ ।
फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन् ।