जेनजी आन्दोलनमा देखिएका ‘नकावधारी’ को परिचय खुल्यो !

0 Shares

विराटनगर। जेनजी आन्दोलनमा देखिएका नकाबधारी युवक २१ वर्षीय जेनिश महर्जन ‘हामी नेपाल’ टिमका सक्रिय सदस्य रहेको खुलेको छ।जाजरकोट भूकम्पको बेला उनी उद्धार र राहतमा खटिँदा सेनाको कमब्याट ड्रेस देखेर प्रभावित भएका थिए।

ड्रेस मन परेपछि त्यहाँ खटिएका एक सैनिकले उनलाई सोही कमब्याट उपहार स्वरूप दिएका थिए।

सम्बन्धित समाचारसबै