मोरङ क्षेत्र नं. ५ मा ‘तारा’ चिन्हका उम्मेदवार शिव कुमार मण्डल घरदैलो अभियानमा, जनतासँग मत माग्दै II

बिराटनगर - शिव कुमार मण्डलले मोरङ क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। ‘तारा’ चुनाव चिन्हबाट उम्मेदवारी दिएका मण्डलले घरदैलो कार्यक्रममार्फत स्थानीय जनतासँग भेट गर्दै आगामी निर्वाचनमा आफूलाई विजयी गराउन अपिल गरेका हुन्। चुनावी अभियानका क्रममा उनले